२२ जेठ २०८३, शुक्रबार

ढुंगा लागेर १० वर्षीया बालिकाको मृत्यु

कात्तिक २६, २०७४
ढुंगा लागेर १० वर्षीया बालिकाको मृत्यु

जाजरकोट, २६ कात्तिक - यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ मा ढुंगा लागेर आज बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ । 

घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्