मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत लेते- कुन्जो गाउँ जोड्ने मोटरेवल पुल । ११ करोड ३० लाख रुपैयाँमा स्वछन्द निर्माण सेवाले निर्माण जिम्मा पाएको यो पुल निर्माण थालेको करिब सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । तस्बिर-रासस