२१ असार २०८३, आइतबार
एनपीएलको रौनक

कीर्तिपुरमा क्रिकेटको महाकुम्भ, हेर्नुहोस् १७ तस्वीर

मंसिर १५, २०८१
काठमाडौं
कीर्तिपुरमा क्रिकेटको महाकुम्भ, हेर्नुहोस् १७ तस्वीर
तस्वीरहरू : प्रदीपराज वन्त/रासस

शनिबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता शुरू भएको छ । 

त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध बलिङ गरिरहेको छ। जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले टस जितेर पहिले बलिङ रोजेका थिए । 

खेल हेर्नका लागि दर्शकको घुइँचो लागेको छ। कतिपय दर्शकले टिकट लिँदा पनि स्थान अभावका कारण प्रवेश नपाएको गुनासो गरेका छन् । 

null

जारी खेलमा विराटनगर किंग्सका मार्टिन गप्टिल अर्धशतक बनाएर आउट भएका छन् । ४३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै उनी ५५ रन बनाएर आउट भएका हुन् । हर्ष थाकेरको बलमा उनी अनिल साहको हातबाट क्याच आउट भए । 

null

एनपीएलमा पहिलो विकेट लिने खेलाडी भने ललित राजवंशी बनेका छन् । जनकपुर बोल्ट्सका बलर राजवंशीले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमको विकेट लिएका हुन् ।​​ ललितले एनपीएलको पहिलो बलमै लोकेशको विकेट लिएका हुन् ।

यस्तै एनपीएलमा पहिलो चौका प्रहार गर्ने खेलाडी लोकेश बनेका छन् । लोकेश छ बलमा एक चौकासहित पाँच रन बनाएर आउट भए । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्