163 shares
जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।
पहिलो ओभरको चौथो बलमै आसिफ शेख खाता नै नखोली आउट भएका छन् ।
विराटनगर किंग्सका तीव्र गतिका बलर क्रिस सोलको बलमा उनी बोल्ड आउट भएका हुन् ।
१२८ रनको चुनौती पाएको जनकपुरले १ ओभरमा १ विकेटको क्षतिमा १३ रन बनाएको छ ।