63 shares
नेपालको सबैभन्दा ठूलो तालको रुपमा प्रसिद्ध मुगु जिल्लामा अवस्थित रारा ताल । समुन्द्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको यस ताललाई ‘महेन्द्र ताल’ पनि भनिन्छ । तस्वीर : नृपेन्द्रबहादुर मल्ल/रासस