२१ जेठ २०८३, बिहीबार

चौकी तोडफोड भएपछि प्रहरीद्वारा ७ राउण्ड हवाई फायर

कात्तिक २६, २०७४
चौकी तोडफोड भएपछि प्रहरीद्वारा ७ राउण्ड हवाई फायर

काठमाडौं, २६ कात्तिक - मकवानपुरको नेवारपानी प्रहरी चौकीमा स्थानीयले तोडफोड गरेका छन् । स्थानीय वासिन्दाले चौकी तोडफोड गरेपछि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको छ । 

शनिवार राती नेवारपानीका स्थानियबासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको थियो । विवाद बढ्दै गएपछी गाडी चालकलाई हातपात गरेपछिको स्थति नियन्त्रण लिन हवाई फायर गरिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्