२७ असार २०८३, शनिबार
उपनिर्वाचनको नतिजा

कालीकोटको तिलागुफा–४ मा नेमकिपाका उम्मेदवार विजयी

मंसिर १६, २०८१
काठमाडौं
कालीकोटको तिलागुफा–४ मा नेमकिपाका उम्मेदवार विजयी

कालिकोटको तिलागुफा नगरपालिका–४ को अध्यक्षमा पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार विजयी भएका छन् । 

 नेमकिपाका उम्मेदवार खड्कराज शाही १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नैशोभा शाहीले ११५ पाएको कार्यालयले जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्