११ साउन २०८३, सोमबार

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंसिर २१, २०८१
काठमाडौं
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ । 

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्