
कर्णाली याक्सका ब्याट्सम्यान शिखर धवनले अर्धशतक प्रहार गर्नबाट चुकेका छन् । चिवतन राइनोजविरुद्ध उनी ४१ बलमा ४५ रन बनाएर आउट भएका हुन् ।
उनलाई जन निकल लफ्टीले आउट गरेका हुन् ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग १४ बलमा तीन चौकासहित १४ रन बनाएका थिए भने दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध धवनले नटआउट ७२ रन जोडेका थिए ।