२४ जेठ २०८३, आइतबार

एमाले सचिवालय बैठक मंसिर २५ गते बस्ने

मंसिर २२, २०८१
काठमाडौं
एमाले सचिवालय बैठक मंसिर २५ गते बस्ने

नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक मङ्सिर २५ गते बस्ने भएको छ ।

२५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्