२५ जेठ २०८३, सोमबार

गणेश हिमाल श्रृङ्खला

मंसिर २३, २०८१
काठमाडौं
गणेश हिमाल श्रृङ्खला

धादिङको नीलकण्ठ नगरपालिका–९ बाट कैद गरिएको गणेश हिमाल हिमशृङखला । साथमा धादिङको नीलकण्ठ नगरपालिका–११ मा पर्ने तीन सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार क्षेत्र । तत्कालीन गोरखा राज्यका राजा नरभूपाल शाहले निर्माण गरेको यो दरबार क्षेत्र अहिले पनि निकै रमणीय छ । तस्वीर : शंकर श्रेष्ठ/रासस

salt training

कमेन्ट गर्नुहोस्