२९ जेठ २०८३, शुक्रबार

रविलाई सिमरा पुर्‍याइयो, काठमाडौं हुँदै पोखरा लगिने

मंसिर २६, २०८१
पर्सा
रविलाई सिमरा पुर्‍याइयो, काठमाडौं हुँदै पोखरा लगिने
फाइल तस्वीर

सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । 

बयान पूरा भएपछि पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सिमरा विमानस्थलबाट कास्की पठाएको हो ।  

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्‍याइने जानकारी दिए ।
 

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्