०१ असार २०८३, सोमबार

लुम्बिनीले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

मंसिर २८, २०८१
काठमाडौं
लुम्बिनीले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भैरहेको छ । 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ । तर, कर्णाली भने जितेर प्लेअफ सम्भावना बलियो बनाउने दाउमा छ । 

salt training

कमेन्ट गर्नुहोस्