१० असार २०८३, बुधबार

प्रचण्डका प्रतिस्पर्धीले  भने - सामाजिक सञ्जालमा भ्रम  फैल्याइयो

कात्तिक २७, २०७४
प्रचण्डका प्रतिस्पर्धीले  भने - सामाजिक सञ्जालमा भ्रम  फैल्याइयो


चितवन, २७ कात्तिक - वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले विपक्षीले सामाजिक सञ्जालमार्फत अनावश्यक भ्रम फैल्याएको आरोप लगाएका छन्  । 

लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार मन्त्री पाण्डेले भरतपुर महानगरपालिका–२२ पटिहानीमा चुनावी प्रसारप्रसार सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै भने “मैले निकुञ्ज हुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर विपक्षीले फेसबुकमा राखेका छन् ।” 


सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  प्रतिनिधिसभाका लागि उम्मेदवार छन्  । 
 

salt training

कमेन्ट गर्नुहोस्