नयाँ शक्ति पार्टी नेपाल पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीकी नेतृ एवम् नेपालकी प्रख्यात अभिनेतृ करिश्मा मानन्धर । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि चुनाव प्रचारका क्रममा नेतृ मानन्धर वीरगन्ज आउनु भएको छ । तस्विर : रासस
