२३ जेठ २०८३, शनिबार

नयाँ गाडी नै प्रदूषित हुने गरेको खुलासा

कात्तिक २८, २०७४
नयाँ गाडी नै प्रदूषित हुने गरेको खुलासा

 
काठमाडौं, २८ कात्तिक-  नेपालमा आयात गरिएका नयाँ गाडी नै प्रदूषित हुने गरेको पाइएको छ । यातायात व्यवस्था विभागले युरो थ्री स्तरलाई कानुनी मान्यता दिए पनि आयात हुने गाडीको मापदण्ड जाँच नगरिँदा नयाँमै समस्या देखिएको हो ।
नेपाल भित्रिने सवारीसाधन युरो थ्री मापदण्डको हो/होइन भन्ने यातायात व्यवस्था विभागलाई कुनै जानकारी नभएको विभाग प्रवक्ता टोकराज पाण्डेले बताए, अन्नपूर्ण पोस्टमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्