२१ जेठ २०८३, बिहीबार

नेकपा एकीकृत समाजवादीको बैठक आज पनि बस्दै

पुस २, २०८१
काठमाडौं
नेकपा एकीकृत समाजवादीको बैठक आज पनि बस्दै

 नेकपा एकीकृत समाजवादीको  स्थायी कमिटी बैठक मंगलबार पनि बस्ने भएको छ। आजको बैठकबाट नेताहरूको जिम्मेवारी तोक्ने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनका अनुसार पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि बैठकले आवश्यक निर्णय गर्नेछ । 

मङ्सिर २६ गतेदेखि एकीकृत समाजवादीको बैठक बस्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्