०२ असार २०८३, मंगलबार

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

पुस २, २०८१
काठमाडौं
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । 

मूल्यसूचीअनुसार गोलभेँडा ठुलो भारतीयको औसत मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको छ । यस्तै रातो आलुको ६२.६७ रुपैयाँ, मटरकोशाको १९० रुपैयाँ, लोकल गाजरको ९५ रुपैयाँ र सेतो मूला हाइब्रीडको ४५ रुपैयाँ तोकिएको छ । 

यसैगरी स्थानीय काउलीको ११० रुपैयाँ, बन्दा लोकलको ५५ रुपैयाँ, केरा दर्जनको १६० रुपैयाँ तोकिएको समितिले जनाएको छ । 

null

null

null

salt training

कमेन्ट गर्नुहोस्