३० जेठ २०८३, शनिबार

आँधीखोलामा अस्थायी पुल बनाइँदै

पुस २, २०८१
काठमाडौं
आँधीखोलामा अस्थायी पुल बनाइँदै

स्याङ्जाको भीरकोट नगरपालिका-४ र ५ को सीमा भएर बहेको सिम्लेस्थित आँधीखोलामा बाँसको फट्के(अस्थायी पुल) बनाइँदै छ ।

अस्थायी पुल बनाउन स्थानीय तथा विद्यार्थीहरू नै जुटेका छन् । 

हिउँदको समयमा वर्षेनि फड्के बनाएर खोला वारपार गर्ने गरिन्छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्