
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, स्थानीय तहको उपनिर्वाचनको समिक्षा, पार्टीको स्थानीय तहहरुको अधिवेशन, पृथ्वी जयन्ती, पार्टीका विभिन्न कार्यविधिहरु लगायतका विविध विषयहरुमा छलफल र निर्णय हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।