२७ असार २०८३, शनिबार

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान हुँदै

पुस ८, २०८१
काठमाडौं
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान हुँदै

 सहकारी संस्थाको रकम हिनामिना गरेकोसहित तीन मुद्दा दायर भएका रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । कास्की जिल्ला अदालतले आजदेखि लामिछानेको बयान लिन लागेको हो ।

सोमबारदेखि सुरु हुने बयान सकिएपछि आरोपितहरूको थुनछेक बहस सुरु हुनेछ । 

प्रहरीले रवि लगायतले  सूर्यदर्शन  सहकारीको बचत ठगी गरेको आरोपमा आइतबार एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगीमा मुद्दा दायर गरेको हो । यस्तै रविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि दायर भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्