०२ साउन २०८३, शनिबार

चिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी

पुस ९, २०८१
रौतहट
चिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी

रौतहटको फतुवा बिजयपुर नगरपालिका- १, शीतलपुरस्थित दलित प्राविका विद्यार्थी विगत १७ वर्षदेखि फर्निचर र भवनको अभावमा दुई छाप्रोमा बोरामा बसेर अध्ययन गर्दै आएका छन् । 

उक्त विद्यालयमा बाल विकास कक्षादेखि कक्षा ५ सम्म १९२ जना विद्यार्थी अध्ययनरत छन्।  पकाउने र पकाएको खाजा राख्ने ठाउँको अभावका कारण गत साउन महिनादेखि यस विद्यालयमा अध्ययनरत बालबालिकाले दिवा खाजासमेत खान पाएका छैनन्। तस्वीर : रमेश तिमलसिना/रासस

salt training

कमेन्ट गर्नुहोस्