२० असार २०८३, शनिबार

सुन तस्करीमा दावासँग ‘कनेक्सन’ देखिएकाहरूमाथि कहिले हुन्छ छानबिन ?

पुस १४, २०८१
काठमाडौं
सुन तस्करीमा दावासँग ‘कनेक्सन’ देखिएकाहरूमाथि कहिले हुन्छ छानबिन ?

अघिल्लो वर्ष ६० किलो सुन तस्करीमा संलग्न रहेका मुख्य योजनाकार दावा छिरिङसँग कनेक्सन रहेका भनिएका केही नेता र प्रशासक उम्कँदै आएका छन्। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संरक्षणका कारण दावासँग कनेक्सन भएका भनिएका राजनीतिक नेतृत्व र अध्यागमन विभागका तत्कालीन महानिर्देशकविरुद्ध वर्तमान सरकारले पनि थप छानबिन अघि बढाउन सकेको छैन ।

२ साउन २०८० मा राजस्व अनुसन्धान विभागले तस्करी गरी ल्याइएको ६० किलो सुन बरामद गरी अनुसन्धान गरेको थियो। विभागले पछि अनुसन्धानको जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएपछि तत्कालीन अवस्थामा सीआईबीले सो तस्करीमा संलग्न भएका र नेक्सस देखिएको केही राजनीतिक नेतृत्वलाई बचाएको थियो। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्