०८ साउन २०८३, शुक्रबार

तराईं र उपत्यकामा हुस्सु र कुहिरो, कस्तो रहला देशभरको मौसम ?

पुस १६, २०८१
काठमाडौं
तराईं र उपत्यकामा हुस्सु र कुहिरो, कस्तो रहला देशभरको मौसम ?

हाल नेपालको तराईंका धेरै स्थान र उपत्यकाको केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । 
 

salt training

कमेन्ट गर्नुहोस्