२२ जेठ २०८३, शुक्रबार

एनआई सी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

कात्तिक २९, २०७४
एनआई सी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं, २९ कात्तिक- एनआई सी एशिया बैंकको नयाँ शाखा प्युठान न.पा. वडा नं. ०४, जुम्री शुरु भएको छ ।  प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले शाखा उद्घाटन गरेका हुन् । 
शाखा सञ्जाल, एटिएमसंख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्