१७ असार २०८३, बुधबार

इटहरी उपमहानगरको कार्यालय अगाडि शंकास्पद वस्तु

पुस १६, २०८१
काठमाडौं
इटहरी उपमहानगरको कार्यालय अगाडि शंकास्पद वस्तु

सनुसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । 

शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यस्तै, बुढी खोला पुलमुनि एउटा बोरामा शंकास्पद वस्तु भएको आशंका छ ।

salt training

कमेन्ट गर्नुहोस्