१९ असार २०८३, शुक्रबार

नेपाल भित्रिने विदेशी कामदार घटे

पुस १६, २०८१
काठमाडौं
नेपाल भित्रिने विदेशी कामदार घटे

औसतमा दैनिक दुुई हजार १३ जना नेपाली युवा रोजगारीको खोजीमा विदेश गएका बेलामा नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । 
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालुु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ९६६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ ।

नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । विदेशी लगानीमा निर्माण भइरहेका
परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।

विभागका निर्देशक मणिनाथ गोपले चालुु आवको पाँच महिनामा श्रम स्वीकृति लिने विदेशी श्रमिक गत आवको सो अवधिमा भन्दा केही बढेको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्