१० साउन २०८३, आइतबार

सर्वोच्च बार एसोसिएसनको अध्यक्षमा पोखरेल विजयी

पुस २०, २०८१
काठमाडौं
सर्वोच्च बार एसोसिएसनको अध्यक्षमा पोखरेल विजयी

 सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनबाट निकटतम प्रतिद्वन्द्वी महेश कुमार थापालाई पराजित गर्दै उनी विजयी हुन् । 

यस्तै उपाध्यक्षमा अम्बर बहादुर राउत, सचिवमा रमण कुमार कर्ण, सहसचिवमा पुन्देवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित हुँदा महिला सदस्यमा शशी बस्नेत तथा खुला सदस्यमा दुर्गा मोहन श्रेष्ठ, इन्द्र शेखर खड्का, प्रदीप कुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी, निर्मल प्रसाद उपाध्याय, ओम कृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीप कुमार राजवंशी निर्वाचित भएको निर्वाचन अधिकृत देवी रेग्मी पोखरेलसहितले जारी गरेको अन्तिम मत परिणाममा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्