०३ साउन २०८३, आइतबार

छलिया नाँच्दै महिला

पुस २०, २०८१
कञ्चनपुर
छलिया नाँच्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटामा शनिबार धर्म जनता माध्यमिक विद्यालयको ५२औं वार्षिकोत्सव समारोहमा परम्परागत पहिरनमा सजिएर ‘छलिया’ नृत्य प्रस्तुत गर्दै स्थानीय महिला । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्