१९ असार २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

पुस २२, २०८१
काठमाडौं
एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

हिजोदेखि शुरू भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू हुने छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्