0 shares
महाेत्तरी जिल्लाकाे जलेश्वर नगरपालिका-८ बजराही गाउँमा साेमबार वस्तुभाऊकाे आहाराका लागि परम्परागत तरिकाले परालको कुन्यु राख्दै किसान । तस्बिर / रासस