२३ जेठ २०८३, शनिबार

उपत्यकामा बाह्रै महिना खानेपानी, विकल्पमा लिफ्टिङ र जलाशय

पुस २४, २०८१
काठमाडौं
उपत्यकामा बाह्रै महिना खानेपानी, विकल्पमा लिफ्टिङ र जलाशय

 सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ ।

यसै व्रmममा मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा अगाडि सारिएको मकवानपुरस्थित सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न प्रव्रिmया अगाडि बढाइएको छ । ड्यामको ‘डिपिआर’ निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्