२० असार २०८३, शनिबार

चीनका लागि उद्योग वाणिज्य महासंघको मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त

पुस २४, २०८१
काठमाडौं
चीनका लागि उद्योग वाणिज्य महासंघको मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त

नेपाल उद्योग वाणिज्य महासंघले दुर्गाप्रसाद अंगाईलाई चीनका लागि मानार्थ प्रतिनिधिमा नियुक्त गरेको छ ।

महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको हो ।

अंगाईको नेटवर्किङ क्षमता र उद्योग विशेषज्ञताले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग गरेको महासंघले जनाएको छ । 

अंगाईले महासंघ र चीनका प्रख्यात चेम्बर अफ कमर्सबीचको बलियो सम्बन्ध निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्