०८ असार २०८३, सोमबार
राष्ट्रिय एकता दिवस

भृकुटीमण्डपमा राप्रपाको जलपान कार्यक्रम [तस्वीरहरू]

पुस २७, २०८१
काठमाडौं
भृकुटीमण्डपमा राप्रपाको जलपान कार्यक्रम [तस्वीरहरू]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको भृकुटीमण्डपमा जलपा कार्यक्रमको आयोजना गरेको छ।

पृथ्वीनारायण शाहको ३०३ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा जलपान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन् ।

तस्वीरहरू 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्