०७ असार २०८३, आइतबार

मघौटा नाच

पुस २७, २०८१
काठमाडौं
मघौटा नाच

दाङको घोराही उपमहानगरपालिका- १७ स्थित कर्जाही गाउँमा शनिबार गरिएको माघी मिलन कार्यक्रममा मघौटा नाच प्रस्तुत गर्दै स्थानीय थारू महिला । विशेषगरी माघी पर्वमा नाचिने मघौटा नाच थारू समुदायको लोकप्रिय नाच हो ।  तस्वीर : कुलदीप न्यौपाने/रासस

कमेन्ट गर्नुहोस्