०३ साउन २०८३, आइतबार

रामशरणमाथि एम्बुस पड्किएपछि रानीपौवामा कांग्रेस र गठबन्धनको झडप

रामशरणमाथि एम्बुस पड्किएपछि रानीपौवामा कांग्रेस र गठबन्धनको झडप

काठमाडौं, १ मंसिर - नुवाकोटमा नेपाली कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ ।

 
नेपाली कांग्रेसका नेता रामशरण महतमाथि नुवाकोटमा एम्बुस प्रहार भएपछि केहीबेर अघि रानीपौवामा झडप भएको हो ।

प्रहरीका अनुसार उक्त झडपमा कुनै पनि क्षति भएको छैन।


 नुवाकोट प्रहरी प्रमुख एसपी धिरेन्द्र बस्याललले झडपलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्