०४ साउन २०८३, सोमबार

कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता

माघ ३, २०८१
काठमाडौं
कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र बेलायतका संसदीय मामिला तथा कानून उपमन्त्री सर निक डकिनबीच भेटघाट भएको छ । 

बेलायत भ्रमणमा रहेका नेता कोइरालाले संसद् भवन (हाउस अफ कमन्स)मा उपमन्त्री डकिनसँग भेटघाट गरेका उनको सचिवालयले जनाएको छ ।

भेटमा कोइराला र डकिनबीच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्