२१ जेठ २०८३, बिहीबार

भीम रावलले टुंग्याए पार्टीको नाम

माघ ३, २०८१
काठमाडौं
भीम रावलले टुंग्याए पार्टीको नाम

नेता भीम रावलले आगामी दिनमा खोल्ने पार्टीको नाम टुंगो लगाएका छन् ।  रावलले बिहीबार ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी खोल्ने जानकारी गराएका हुन् । 

रावलले नयाँ पार्टी गठन प्रक्रिया भएको जानकारी दिँदै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।

उनका अनुसार पार्टीको वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्