१० असार २०८३, बुधबार

पट्टा नाच प्रस्तुत

माघ ३, २०८१
काठमाडौं
पट्टा नाच प्रस्तुत

बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पट्टा नाच प्रस्तुत गरिँदै । यो नाच हरेक वर्ष माघ ३ गते प्रदर्शन गर्ने गरिन्छ । उक्त नाचलाई  बाइसे चौबिसे राजाका सेनाहरुको तालिम भन्ने गरिन्छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्