११ साउन २०८३, सोमबार

साहारा चितवन सहकारी ठगी : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, रविसहित ३१ जना प्रतिवादी

माघ ४, २०८१
काठमाडौं
साहारा चितवन सहकारी ठगी : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, रविसहित ३१ जना प्रतिवादी

चितवन प्रहरीले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रतिवेदनमा पहिलेका १७ र पछि रवि लामिछानेसहितका १४ गरी ३१ जनाका साथै ७ कम्पनीलाई प्रतिवादी बनाउन सिफारिश गरिएको छ ।

अनुसन्धान प्रतिवेदनमा प्रतिवादीसँग ४३ करोड १४ सहकारीको रकम गोरखा मिडियामा लगी १० करोड १८ लाख ५ सय ५१ रुपैयाँ अपचलन भएको उल्लेख छ । 

साहारा सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।

लामिछाने र छविलाल जोशी गोरखा मिडियाका सञ्चालक हुन्।

अन्य जीबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा शेयरधनी हुन्।

salt training

कमेन्ट गर्नुहोस्