१२ साउन २०८३, मंगलबार

सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रंगशाला

माघ ५, २०८१
सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रंगशाला

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रंगशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रंगशालाको २० मंसिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए । नौ बिघा क्षेत्रफलमा रहेको रंगशाला एक अर्ब ४७ लाख ४७ हजार ६०० रूपैयाँ लागतमा निर्माण भइरहेको रंगशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। तस्वीर: सुरेश आचार्य/रासस   

salt training

कमेन्ट गर्नुहोस्