०१ असार २०८३, सोमबार

कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा बम प्रहार

कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा बम प्रहार

तनहुँ, २ मंसिर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडीमा बम प्रहार भएको छ । 

गोरखाबाट लमजुङ जाँदै गर्दा तनहुँको भानु नगरपालिका–१० मा पौडेलको गाडीमाथि बम प्रहार भएको हो । 

नेता पौडेल गोरखाको पालुङटारमा नेपाली कांग्रेस र नयाँ शक्ति नेपालले गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराईको पक्षमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरी गोरखा फर्कँदै दिए । 

बम प्रहारबाट कांग्रेसका केही कार्यकर्ता सामान्य घाइते भएका जनाइएको छ । पौडेल भने सकशुल रहेका प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्