०२ साउन २०८३, शनिबार

पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको घोषणा

माघ ८, २०८१
काठमाडौं
पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी गरेका छन् । 

यो आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, 'यो ठूलो निर्णय हो।'

अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि ठूलो अनुचित मूल्य चुकाएको उनको भनाइ छ ।
यो आदेशपछिअमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यताबाट बाहिरिने छ ।

ट्रम्पले पेरिस जलवायु सम्झौताबाट पनि फिर्ता हुने घोषणा गरेका छन् । 

उनले पेरिस जलवायु सम्झौताबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्