०४ असार २०८३, बिहीबार

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

माघ ८, २०८१
काठमाडौं
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्