१३ असार २०८३, शनिबार

प्रकाशकी जेठी पत्नी अस्पतालमा बेहोश

प्रकाशकी जेठी पत्नी अस्पतालमा बेहोश

प्रकाश दाहालको निधन भएसँगै उनका परिवारका सदस्य अस्पताल आउन शुरु गरेका छन् । 


दाहालकी जेठी पत्नी सिर्जना त्रिपाठी अस्पताल आएसँगै बेहो भएकी छिन् । दाहालकी कान्छि पत्नि विना पनि अस्पताल आइपुगेकी छिन् । 


अस्पतालमा दाहालका आफन्त, शुभचिन्तक, सुभेक्षुक, दलका नेताको बाक्लो उपस्थिति रहेको छ भने सर्वसाधारणको पनि वाक्लो उपस्थिति रहेको छ । 


मानिसको भीड भएसँगै सुरक्षा व्यवस्थालाई प्रहरीलाई कडाइ गरिएको छ । 


अस्पताल आसपासको क्षेत्र अस्तव्यस्त देखिएको छ । प्रचण्ड अस्पताल आइपुग्नै लागेको समाचारहरु सार्वजनिक भएको छ । 
 

कमेन्ट गर्नुहोस्