१५ असार २०८३, सोमबार

प्रकाश दाहालको अन्त्येष्टि आजै, अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडा राखिने

प्रकाश दाहालको अन्त्येष्टि आजै, अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडा राखिने

काठमाडौं, ३ मंसिर– नर्भिक अस्पतालमा रहेको प्रकाश दाहालको पार्थिक शवलाई पार्टी मुख्यालय पेरिसडाँडामा अन्तिम श्रद्धान्जलीको लागि राखिने भएको छ । 


आज विहान हृदयघात भएपछि प्रचण्ड पुत्रप्रकाशलाई नर्भिक अस्पताल ल्याइएको थियो । उनलाई अस्पताल ल्याउने वित्तिकै उनको मृत्यु भएको समाचारहरु सार्वजनिक भएको थियो । 


दाहालको आजै ४ बजे पशुपतिमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्