333 shares
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ अमृतनगरस्थित किसान प्रेम रानाभाटको बारीमा बजार लैजानका लागि बोरामा प्याक गरिएको बन्दाकोभी । किसानले खेतबाट प्रतिकिलो पाँच रूपैयाँमा बन्दाकोभी बिक्री गरिरहेका छन् । तस्वीर : कृष्ण आचार्य/रासस