१२ असार २०८३, शुक्रबार

नेपाली कांग्रेसका कार्यकर्ता चढेको गाडीमाथि बम प्रहार

नेपाली कांग्रेसका कार्यकर्ता चढेको गाडीमाथि बम प्रहार

जुम्ला, ३ मंसिर– जुम्लामा नेपाली कांग्रेसको चुनाव प्रचारमा हिँडेको गाडीमाथि बम प्रहार भएको छ । जुम्लामा हिमा गाउँपालिका–१ मा चुनावी प्रचारमा हिँडेको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको हो । 

बम प्रहारबाट गाडीमा क्षति पुगेको जनाइएको छ । घटनामा नेपाली कांग्रेसका केही कार्यकर्ता पनि घाइते भएका जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाले बम बिस्फोट भएको जानकारी आएपनि घाइते भएको विवरण प्राप्त हुन नसकेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्