२५ असार २०८३, बिहीबार

यी हुन् जिल्ला भ्रमणमा धेरै पैसा सक्ने १४ मन्त्री

कात्तिक २०, २०७४
यी हुन् जिल्ला भ्रमणमा धेरै पैसा  सक्ने १४ मन्त्री
काठमाडौं, ५ माघ - नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् ।
उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।1-92-6

salt training

कमेन्ट गर्नुहोस्