३१ जेठ २०८३, आइतबार

मानवअधिकार दिवसको अवसरमा -याली

कात्तिक २०, २०७४
मानवअधिकार दिवसको अवसरमा -याली

विराटनगर, २५ मङ्सिर -  अठ्सठ्ठिऔँ विश्व मानवाधिकार दिवसको उपलक्ष्यमा आज विराटनगरमा ¥याली निकालिएको छ ।

महिला हिंसा अन्त्य गराँैं, बालश्रम शोषण अन्त्य गराँैंलगायत मानव अधिकारसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर जनआन्दोलन चोकबाट निस्केका सो ¥याली बजारको विभिन्न भागको परिक्रमा गर्दै जिविसको परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मानवअधिकार आयोग पूर्वाञ्चल, मानवअधिकार रक्षक सञ्जाल, मानवअधिकार महिला रक्षक सञ्जालको संयुक्त आयोजनामा निस्केको सो ¥यालीमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी र नसिङ क्याम्पसकी छात्राको उल्लेखनीय सहभागिता थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्